You are viewing the translated version of घटनास्थल मुचुल्का तयार गर्ने.
Section 17
घटनास्थल मुचुल्का तयार गर्ने
कुनै कसूरको अनुसन्धानको क्रममा घटनास्थल मुचुल्का खडा गर्दा लाश जाँच मुचुल्काको हकमा संहिताको अनुसूची-१४ र सो बाहेकका अन्य अवस्थाको हकमा यस नियमको अनुसूची-७ बमोजिमको ढाँचामा घटनास्थल मुचुल्का खडा गर्नु पर्नेछ ।
कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५